लेखहरू बाट RuNet Echo बाट फेब्रुअरी, 2016

फोहरमैलामा लुकेका रसियाली कथाहरू

  29 फेब्रुअरी 2016

रसियाली सामाजिक सञ्जाल भिकोन्ताक्तेमा एउटा समुदाय छ जसले खिया लागेको, उप्किरहेको पेन्ट तथा सडेगलेका वस्तुका फोटो खिंचेर त्यसलाई पुनः “अमूर्त कथाहरू” का रुपमा प्रस्तुत गर्दछ।