लेखहरू बाट Global Voices Podcast बाट नोभेम्बर , 2016

को हुन डुटर्ट ? इन्टु द डीप पोडकाष्टको नयाँ संस्करण।

उनले अमेरिकी राष्ट्रपति ओबामालाई वेश्याको छोरो भनेका छन्। लागुपदार्थविरुद्धको उनको लडाइमा हजारौं मारिएका छन्। तर फिलिप्पिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टका बारेमा भन्नुपर्दा यो कथाको आधाजतिमात्र हुनआउँछ।

28 नोभेम्बर 2016