लेखहरू मध्य पूर्व र उत्तर अफ्रिका

विश्वको सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक कोका-कोलाले कोप २७ प्रायोजन गर्दैछ। यो प्रायोजन विवादास्पद छ

द ब्रीज  8 नोभेम्बर 2022

विडम्बना यो छ कि विश्वको सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक कोका-कोलाले नोभेम्बर ६-१८ सम्म इजिप्टको शर्म एल शेखमा हुने विश्वको सबैभन्दा ठूलो वार्षिक जलवायु सम्मेलन कोप २७ प्रायोजन गर्दैछ।

प्रदूषणको कारण प्राणघातक बन्दैछ इरानको अहवाज क्षेत्र

द ब्रीज  21 फेब्रुअरी 2018

इरानको अहवाज क्षेत्रले देशको तेल तथा ग्याँस प्रचुरताको ९५ प्रतिशत उत्पादन गर्छ - यस क्षेत्रको मुख्यतया अरब समुदायलाई ठूलो हानी पुर्‍याउदै।

इजिप्ट यौन दुर्व्यवहार र बाल विवाहका समस्याले निरन्तर ग्रसित छ

  10 जनवरी 2018

"यौन दुर्व्यवहार इजिप्टको एक मुख्य समस्या हो। अध्ययनहरूका अनुसार बहुसंख्यक महिलाहरू यसका शिकार भएका छन् [...] र यो समस्याले जरा गाडेको छ।"

डकुमेन्ट्री: सोभियत कालखण्डको जर्जियाली चिया उद्योगको भग्नावशेषमा रुमलिंदा

"लाइटुरीमा कोही पनि बेरोजगार थिएनन्। सबैजना चिया बगान या त कारखानामा काम गर्थे।"

शहरी कृषिलाई दीगो बनाउन प्रयत्नरत एक फिलिस्तीनी

  11 जुलाई 2017

भूमध्यसागरको समुद्रतटसँगै फिलिस्तीनको गाजा शहरमा बस्ने तथा काम गर्ने दीगो कृषिका समर्थक सइद सलीम अबु नासेरलाई भेट्नुहोस्।

इजिप्टएअर अपहरण ड्रामाको अन्त्य; सबै यात्री रिहा

  2 अप्रिल 2016

"हामी खुशी मनाउन सक्छौं कि यो पहिलो अरब मुस्लिम अपहरणकर्ता हो जसलाई आतंकवादी नभई दिमागी सन्तुलन नभएको व्यक्ति घोषणा गरिएको छ।" प्याट्रिक बाज ट्वीट गर्छन्।

कथा समाज जोड्ने पर्खालको

  18 फेब्रुअरी 2016

इतिहासमा पर्खाल सदैव वियोग, अलगाव र विभाजनको प्रतीक रही आएको छ। तर, वाल अफ काइन्डनेस नामक अभियानले ठीक त्यसको विपरित गर्दैछ।

पश्चिमी सहारा: तीन कप चिया

  6 अगस्ट 2008

धेरै संस्कृतिमा जस्तै पश्चिमी सहाराका मानिसले चिया वरिपरि आफ्ना रीति रिवाज र सामाजिक रहनसहनको विकास गरेका छन्। हामी कल्पना गर्न सक्छौ एउटा मरुभूमि, बादलरहित रात्री आकाश, पूर्णिमाको जून र एक कप चिया (वा दुई, वा तीन)! चियाको चुस्कीको मजा लिनुहोस्!